कालिकोट-कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् ।
शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएको बताइएको छ । घटनास्थलमा पुगेर प्रहरीले घटनाबारे बुझ्ने काम गरिरहेको जनाइएको छ ।





प्रतिक्रिया