काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरुलाई आफू पोखरा आउन नपाए पनि खेल हेर्ने भन्दै शुभकामना दिनुभएको छ ।
आजबाट औपचारिक रुपमा पोखरामा शुरु हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हेर्न रंगशाला आउन नपाएपछि खेलाडीहरुका खेल हेर्ने अध्यक्ष ओलीले शुभकामना दिनुहुँदै यस्तो बताउनुभएको हो ।
उहाँले सहभागि खेलाडीहरुलाई शुभकामनासमेत दिनुभएको छ ।
प्रतिक्रिया