काठमाडौं – नेपालमा डेंगु संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन महिनादेखि हालसम्म डेंगुबाट ४७ जनाको मृत्यु भएको हो । यस्तै मन्त्रालयका अनुसार देशभर ३८ हजार ९१८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया