काठमाडौं -नेकपा एमालेले आगामी निर्वाचनको घोषणा पत्रलाई अन्तिम रुप दिन छलफल सुरु गरेको छ ।
अध्यक्ष एवं घोषणा पत्र तयारी समितीका संयोजक केपी शर्मा ओलीको उपस्थितीमा लाँकुरी भञ्ज्याङ स्थित द टेरेसेस रिर्सोटमा नेताहरुले छलफल सुरु गरेका हुन् । आजको छलफलमा महासचिव शंकर पोखरेल,उपमहासचिव विष्णु रिमाल र विज्ञ इन्जिनियर सुशिल ज्ञवालीले घोषणा पत्रका राखिने बिषयगत बुँदाहरुको छलफल गरिरहनु भएको एमालेले जनाएको छ ।








प्रतिक्रिया