काठमाडौं-शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था अत्यन्त गम्भीर रहेको छ । उपचाररत अस्पताल किष्ट अस्पतालले अवस्था अत्यन्त गम्भीर रहेको भन्दै आवश्यक उपचार प्रक्रिया जारी रहेको जनाएको छ ।
अस्पतालले उपचार जारी राखेको जनाएको छ । डेंगु संक्रमणका साथै विभिन्न स्वास्थ्य समस्याका कारण जोशीको किष्टमा उपचार हुँदै आएको छ ।





प्रतिक्रिया