अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिकतर्फ कुन प्रदेशको नमुना मतपत्र कस्तो ? (सूचीसहित)

समानुपातिकतर्फ कुन प्रदेशको नमुना मतपत्र कस्तो ? (सूचीसहित)


काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश अनुसार समानुपातिक मतपत्रको वास्तविक नमुना सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगमा प्रदेशमा समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि सुदूरपश्चिम प्रदेशमा २३ दल, कर्णाली प्रदेशमा २८ दल, लुम्बिनी प्रदेशमा ३२ दल, गण्डकी प्रदेशमा ३१ दल दर्ता भएका थिए ।  

यस्तै बागमती प्रदेशमा ४० दल, मधेस प्रदेशमा ३६ दल र प्रदेश १ मा पनि ३६ दल दर्ता भएका थिए । प्रतिनिधिसभातर्फ भने ४८ दल दर्ता भएका थिए । सोहीअनुसार दलहरुले निर्वाचन आयोगमा समानुपातिकका मनोनयन दर्ता गराएका थिए । 

प्रदेशअनुसार मतपत्रको वास्तविक नमुना हेर्नुहोस्: