काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसूस भएको छ। बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसूस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भोटेकोशीबाट १७ किलोमिटरको दुरीमा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पबाट नेपालसहित भारत र चीनमा समेत धक्का महसुस गरिएको छ ।





प्रतिक्रिया