अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष अ‍ोलीले आज आदिवासी जनजातिसँग संवाद गर्नुहुँदै

एमाले अध्यक्ष अ‍ोलीले आज आदिवासी जनजातिसँग संवाद गर्नुहुँदै


काठमाडौं-नेपाल लोकतान्त्रिक जनजाति महासंघको संयोजनमा आज शुक्रबार नेकपा (एमाले) अध्यक्ष ओलीले अन्तरसम्वाद गर्नुहुने भएको छ । अध्यक्ष ओलीले आज ४ गते शुक्रबार नै सर्वसाधारणसँग टेलिफोन अन्तरक्रिया गर्ने समय छुट्ट्याउनु भएको छ ।

विभिन्न जिल्ला र जातीय घटक संगठनहरुलाई पनि ओलीसँग आदिवासी जनजातिका समस्याबारे छलफल गर्न काठमाडौं निम्त्याइएको महासंघले जनाएको छ । ओलीसँग संवादका लागि महासंघले शुक्रवार मध्यान्ह १२ बजे जनजाति समुदायलाई राष्ट्रियसभा गृहमा बोलाएको छ ।