अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले बालकोट मै भाइटिका लगाउनु हुने

अध्यक्ष ओलीले बालकोट मै भाइटिका लगाउनु हुने


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकाको साइत ११ं.३७ बजे दुई बहिनीहरुबाट भाइटिका ग्रहण गर्ने हुनुभएको छ ।
उहाँको सचिवालयले दिएको जानकारी अनुसार अध्यक्ष ओलीलाई टिका लगाइदिनका लागि झापाबाट बहिनी कौशल्या कोइराला र चितवनबाट विष्णुमाया ढकाल हिजै बालकोट आइपुग्नु भएको छ ।