अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुन देशमा कति बजे छ भाइटीकाको साइत ?

कुन देशमा कति बजे छ भाइटीकाको साइत ?


काठमाडौं-अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीको सहजताका लागि भाइटीकाको अन्तर्राष्ट्रिय साइत निकालेको छ ।

जसअनुसार नेपालमा ११ः३७ बजे नेपालमा भाइटीकाको उत्तम साइत हुँदा भारतमा ११ः ५५ बजे टीकाको उत्तम साइत रहेको छ ।

यसैगरी न्युयोर्क अमेरिकामा ११ः२९, थाइल्याण्डमा ११ः२५, मेर्लबर्न अस्ट्रेलियामा ११ः ११ बजे टीकाको साइत रहेको छ ।