अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पनि सार्वजनिक बिदा

आज पनि सार्वजनिक बिदा


काठमाडौं-सरकारले आज पनि तिहार बिदा दिएको छ । लक्ष्मीपूजाको दिनबाट सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट पनि कायम राखिएको हो ।

असअघिका वर्षमा तिहारमा तीन दिनमात्र सरकारी बिदा दिने गरेको थियो । यस वर्ष भने कुकुर तिहारको दिन सोमबारदेखिनै सार्वजनिक बिदा दिएको छ । यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको हो ।

अब सरकारी कार्यालयहरु सोमबार मात्रै खुल्नेछ । भोलि शनिबार र पर्सि छठको बिदा परेको छ ।