अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखा नगरपालिका-५ का वडाध्यक्ष रानाको निधन

गोरखा नगरपालिका-५ का वडाध्यक्ष रानाको निधन


गोरखा-गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । नगरपालिका प्रमुख कृष्णबहादुर राना मगरका अनुसार बिहिबार रानाको निधन भएको हो ।

वडाध्यक्ष राना आफ्नै घरमा बेहोस अवस्थामा भेटिएपछि उनलाई गोरखा अस्पताल लगिएको थियो । घरमा एक्लै रहेका राना कुन बेलादेखि बेहोस थिए भन्ने थाहा नभएको र मृत्युको कारण अहिलेसम्म खुलेको छैन ।