अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् सत्ता गठबन्धनबाट प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)

यी हुन् सत्ता गठबन्धनबाट प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)


काठमाडौं – सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभातर्फका साझा उम्मेदवारको विवरण सार्वजनिक गरेको छ ।

गठबन्धनले आइतबार १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनबाट लड्ने उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

जसमध्ये केही निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने गठबन्धनमा सहमति भएको छ ।​