अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली झापामा (फोटो फिचर)

एमाले अध्यक्ष ओली झापामा (फोटो फिचर)


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा आइपुग्नुभएको छ ।

नेकपा एमाले र राप्रपाको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्न उहाँ झापा आउनुभएको हो । अध्यक्ष ओली झापामा ४ दिन बिताउनु हुनेछ । गृह जिल्ला झापा रहँदा उहाँ मतदातासँग भेटघाट र कार्यकर्ता भेलामा सहभागी हुने कार्यतालिका छ ।