अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश गरिब भएपनि नेता बिकाऊ हुनुहुँदैन : अध्यक्ष ओली

देश गरिब भएपनि नेता बिकाऊ हुनुहुँदैन : अध्यक्ष ओली


झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश गरिब भएपनि नेता बिकाऊ हुन नहुने बताउनु भएको छ । आज झापामा एमाले र राप्रपाको मतदातासँग भेटमा अध्यक्ष ओलीले नेपाली काँग्रेसमा पुराना भाउजूका दिन गएको टिप्णी गर्नुभयो ।

 उहाँले भन्नुभयो, ‘आरजु राणा कहिले कांग्रेसको कार्यकर्ता भइन् ? शेरबहादुर देउवासँग बिहे गर्नसाथ नेता ? यस्तो भनेर कांग्रेसका नेताहरूले नै आलोचना गरेका छन् । पुराना खुटा खियाएका भाउजूहरूको मूल्यांकन छैन । तर नयाँ र आयातित भाउजूहरूले काँग्रेसमा हालीमुहाली गरिरहेका छन् ।’

उहाँले एमालेले जनतालाई बाच्ने आश देखाएका बताउनुभयो । बृद्ध भक्ताले धेरै ज्येष्ठ नागरिकको बाँच्ने आश लम्बिएको उहाँले बताउनु भयो ।