अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ नेपाली कांग्रेसको चुनावी घोषणापत्र (पूर्णपाठसहित)

यस्तो छ नेपाली कांग्रेसको चुनावी घोषणापत्र (पूर्णपाठसहित)


काठमाडौं – नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो।

‘संविधानको रक्षा, स्थायित्व र सम्मुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अवको सरकार’ नारा सहित घोषणापत्र सार्वजनिक गरिएको हो। सार्वजनिक भएको घोषणापत्रलाई संकल्प पत्र नाम दिइएको छ।

पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले तयार पारेको घोषणापत्र आज सार्वजनिक गरिएको हो।

हेर्नुहोस् पूर्णपाठ