अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवललपुरको बुलिङटारमा बस दुर्घटना,५ जनाको मृत्यू,२५ जना भन्दा बढी घाइते

नवललपुरको बुलिङटारमा बस दुर्घटना,५ जनाको मृत्यू,२५ जना भन्दा बढी घाइते


काठमाडौं- नवललपुरको बुलिङटारमा आज विहान बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।
नवलपुरका पत्रकार शालिकराम कोइरालाका अनुसार पाल्पाको रामपुरबाट मनकामना दर्शनका लागि हिडेका बस बुलिङटार २ मथारमा दुर्घटना हुँदा २५ जना भन्दा घाइतेका भएका छन् । घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार कार्य सुरु गरेको अर्का पत्रकार विद्रोही गीरीले जानकारी दिनुभयो ।