अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोसपाका पर्वतलालसहित ११७ जना एमालेमा प्रवेश (तस्बिरसहित)

लोसपाका पर्वतलालसहित ११७ जना एमालेमा प्रवेश (तस्बिरसहित)


झापा-लोकतान्त्री समाजवादी पार्टी लोसपाका नेता पर्वतलाल राजवंशीसहित ११७ जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । झापाको गौरीगञ्जमा आज आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई पार्टीमा प्रवेश गराउनुभएको हो ।

यस्तै एमालेमा प्रवेश गर्नेमा स्वतन्त्र बुदकरण राजवंशीका साथै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता पनि रहनुभएको छ । उहाँहरू सबै जनालाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।