अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आयोगले दीपक मनाङेलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले दीपक मनाङेलाई सोध्यो स्पष्टीकरण


काठमाडौं – निर्वाचन आयोगले स्वतन्त्र उठेर निर्विरोध निर्वाचित भएका राजिव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोधेको छ । 

रक्सी खुवाउन १५ लाख लाग्छ र  २३ लाखले चुनाव खर्च के पुग्छ भनी अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

उहाँ गण्डकी प्रदेशका खेलकुद मन्त्रीसमेत हुन् ।