झापा – नेकपा एमाले स्थायी कमिटी सदस्य एवं झापा क्षेत्र नम्बर ५ २ का उम्मेदवार हिक्मत कार्कीले मंसीर ४ गतेको निर्वाचनपछि केन्द्र र प्रदेशको सरकार एमालेको बन्ने बताउनु भएको छ ।
एमालेको सरकार बनेपछि पहिलो विधेयकको रुपमा नागिरकताको विधेयक ल्याउने बताउनुभयो ।
उहाँले मधेसीको समस्या समाधान गर्न एमालेले नेतृत्व लिने पनि बताउनुभयो ।






प्रतिक्रिया