अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले भोली चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

एमालेले भोली चुनावी घोषणा पत्र सार्वजनिक गर्ने


काठमाडौं- नेकपा एमालेले भोली चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ ।
होटल याक एण्ड यतिमा दिउसो १.३० बजे होटल याक एण्ड यतीमा घोषणा पत्र सावर्जनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार घोषणा पत्रको सार्वजनिकरण केही नयाँ ढंगले हुदैछ । त्यसमा अध्यक्ष ओलीसँग लाइभ डिबेटको कार्यक्रम पनि राखिएको छ ।