अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले आज घोषणापत्र सार्वजनिक गदै, अध्यक्ष ओलीसँग संवाद गर्न सकिने

एमालेले आज घोषणापत्र सार्वजनिक गदै, अध्यक्ष ओलीसँग संवाद गर्न सकिने


काठमाडौं-नेकपा एमालेले आशन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आज दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको बताउनु भयो । मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरुले आफ्ना घोषणापत्र सार्वजनिक गर्दै आएका छन् ।