अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको न्यूरोडमा पुरुषको शव भेटियो

काठमाडौंको न्यूरोडमा पुरुषको शव भेटियो


काठमाडौं – काठमाडौंको न्यूरोडमा एक जना मृत फेला परेका छन्।

मंगलबार बिहान शंकास्पद अवस्थामा करीब ४५ वर्षीय पुरुषको शव जुद्ध शालिकनजिकै फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उनको हत्या भएको आशंका प्रहरीले गरेको छ। मृतकको पहिचान हुन सकेको छैन। थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताउनु भयो ।