अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई मत दिनुपर्ने कारणबारे मतदातालाई ओलीका ६ प्रश्न

एमालेलाई मत दिनुपर्ने कारणबारे मतदातालाई ओलीका ६ प्रश्न


काठमाडौं – नेकपा एमालेले आगामी मंसिर ४ गतेका लागि चुनावी घोषणा पत्र ल्याएको छ।

काठमाडौंको होटल याक एन्ड यतिमा आयोजित कार्यक्रमबीच अध्यक्ष ओलीले चुनावी घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।

अध्यक्ष ओलीले सार्वजनिक गरेको घोषणा पत्रमा एमालेलाई नै मत दिनुपर्ने ६ कारणबारे प्रश्न गरेका छन्।

एमालेलाई र गठबन्धनलाई मत दिनुपर्ने र नपर्ने कारणसहितका प्रश्न घोषणा पत्रको सुरुमै गरिएको हो।

  • राष्ट्रिय हित स्वाधिनता र स्वाभिमानको रक्षा कि बाह्या सम्बन्धनमा गम्भीर विचलन र राष्ट्रिय हितमा आघात हस्तक्षेप?
  • राजनीतिक स्थायित्व कि सत्ता बाँडफाँटका नाममा अन्त्यहीन अस्तथिरता कि अन्त्यहीन किचलो?
  • मितव्ययी पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था कि सीमित व्यक्तिहरुको स्वार्थपूर्तिका लागि राज्यसंयन्त्रको दुरुपयोग? 
  • राष्ट्रिय पुँजी निर्माण आत्मनिर्भरता र मुलुकको समृद्धि कि अर्थतन्त्रको दोह, परनिर्भरता र बर्बादी?
  • समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षाको प्राप्ति कि सीमित नेताहरुको सत्तास्वार्थको परिपूर्ति?