अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको घोषणा: २ वर्षमा नेपाललाई पूर्ण साक्षर बनाउने प्रतिबद्धता

एमालेको घोषणा: २ वर्षमा नेपाललाई पूर्ण साक्षर बनाउने प्रतिबद्धता


काठमाडौं – नेकपा एमालेले दुई वर्षमा नेपाललाई पूर्ण साक्षरता घोषणा गर्ने प्रतिबद्धता जनाएको छ ।

एमालेले हरेक पालिकामा २३ वटा प्राविधिक विद्यालय सञ्चालन गर्ने उल्लेख गरेको छ । उच्च शिक्षा अध्ययनको लागि विदेश जानुपर्ने बाध्यकारी अवस्था अन्त्य गर्ने घोषणा गरेको छ। 

सरकारी अनुदानबाट सञ्चालन रहेका विद्यालय, महाविद्यालय र विश्वविद्यालयलाई रोजगारी केन्द्रित स्तरिकरण गर्ने भएको छ।

वार्षिक ५ लाख रोजगारी सृजना गर्ने प्रतिवद्धता जनाएको छ।