अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको घोषणा: प्रतिव्यक्ति आय ३ लाख पुर्‍याउने

एमालेको घोषणा: प्रतिव्यक्ति आय ३ लाख पुर्‍याउने


काठमाडौं – नेकपा एमालेले आगामी ५ वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २५ लाख पुर्‍याउने बताएको छ । एमालेले आगामी मंसिर ४ गतेको निर्वाचनको लागि ५ वर्षे घोषणापत्रमा सो कुरा उल्लेख गरेको छ ।

यस्तै नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात ३ लाख रुपैयाँ पुर्‍याउने पनि घोषणा गरेको छ ।

नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने पनि घोषणापत्रमा उल्लेख छ । आगामी ५ वर्षमा मुलकको कुल ग्रार्हस्थ्य उत्पादन १०० खर्ब पुर्‍याउने एमालेले जनाएको छ ।