अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनुपर्छ : पृथ्वीसुब्बा गुरुङ


लमजुङ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफू गण्डकी प्रदेशका मुख्यमन्त्री हुँदा जिल्लामा धेरै विकासका काम अघि बढाएको दाबी गर्नुभएको छ । 

सुन्दरबजारका मतदाता भेटघाट कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले जिल्लाको खानेपानी, सडक, मोटरेवल, झोलुङे पुल, निर्माणदेखि स्वास्थ्य क्षेत्र, शिक्षालगायतका क्षेत्रको विकासलाई अघि बढाएको बताउनुभयो । 

उपमहासचिव गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनुपर्ने खाँचो औल्याउनुभयो ।