अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुला र बैतडीको आमसभा सकेर एमाले अध्यक्ष कञ्चनपुरमा

दार्चुला र बैतडीको आमसभा सकेर एमाले अध्यक्ष कञ्चनपुरमा


कञ्चनपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दार्चुला र बैतडीको आमसभा सम्बोधन गरेर कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर पुग्नुभएको छ ।

महेन्द्रनगरस्थित खुलामञ्चमा आयोजित आमसभालाई सम्बोधन गर्न हेलिकप्टरमार्फत ओली महेन्द्रनगर पुग्नुभएको हो ।