कञ्चनपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दार्चुला र बैतडीको आमसभा सम्बोधन गरेर कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर पुग्नुभएको छ।
महेन्द्रनगरस्थित खुलामञ्चमा आयोजित आमसभालाई सम्बोधन गर्न हेलिकप्टरमार्फत ओली महेन्द्रनगर पुग्नुभएको हो।

प्रतिक्रिया