अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं-आज कार्तिक २१ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.२१ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १३१.११ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.७१ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.४२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.११ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.५० रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.०२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.८५ रुपैयाँ रहेको छ ।