अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प


काठमाडौं-पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँलाई ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । यो पराकम्पन नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।