अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामपन्थी आन्दोलन विधिअनुसार चलेको छैन : अध्यक्ष ओली 

वामपन्थी आन्दोलन विधिअनुसार चलेको छैन : अध्यक्ष ओली 


सुनसरी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी आन्दोलन विधिअनुसार नचलेको बताउनु भयो । शुक्रवार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले जनताको पार्टी भएका बताउनु भयो ।

उहाँले एमालेलाई सिध्याउँछौ भनेर केही नेताहरूले घोषणा नै गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमालेलाई चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो । खुट्टा भेटे खुट्टै, हात भेटे हातै टोक्याछ, टाउको भेटे टाउकै टोक्याछ ।’ उद्घोष पनि धेरैले गरे । भित्तामा टास्ने, धुलो बनाउने दिउसै टर्च बालेर हिँडने र सिध्याउने भने । ’