अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली चितवन जानुहुँदै 

चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली चितवन जानुहुँदै 


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदै हुनुहुन्छ । चितवनमा हुने एमालेको चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली चितवन जान लाग्नु भएको हो ।

एमाले चितवनका नेता सुवास पण्डितका अनुसार अध्यक्ष ओली ११ बजे चितवन पुग्ने र चुनावी सभालाई सम्बोधन गरेर फर्किने कार्यक्रम रहेको छ । ओली चुनावी अभियानका लागि देश दौडाहामा  हुनुहुन्छ ।

यसअघि अध्यक्ष ओलीले हिजो कर्णाली प्रदेशका विभिन्न जिल्लामा चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।