झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावी प्रचारको लागि झापा पुग्नुभएको छ ।
अध्यक्ष ओली झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न त्यहाँ पुग्नुभएको हो । सो क्रममा जसागर उर्लिएको छ ।
तस्विर: अध्यक्ष ओलीको सचिवालय
प्रतिक्रिया