झापा-झापामा मतदाता उत्साहित पूर्णरुपमा मतदान गरिरहेका छन् । आइतबार बिहान ७ बजेदेखि सुरु भएको आम निर्वाचनमा झापाका मतदाता उत्साहित भएर मतदान गरिरहेका हुन् ।
बिहानैदेखि मतदाता परिचयपत्रसहित मत खसाल्नका लागि मतदान केन्द्रमा पुगेका हुन् । आइतबार बिहान ७ बजेदेखि सुरु भ्एको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।
यस्तै नेकपा (एमाले) का नेता एलपी साँवाले मतदान गर्नुभएको छ । नेता साँवाल आइतबार झापाको सताशी प्रा।वि मतदान केन्द्रमा मतदान गर्नुभएको हो । उहाँ एमालेबाट झापा ४ मा प्रतिनिधि सभाको उम्मेदवार हो ।















प्रतिक्रिया