दाङ-नेकपा एमालेका महासचिव शंकर पोखरेले मतदान गर्नुभएको छ । दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पोखरेलले तुलसिपुरमा मतदान गर्नुभएको हो ।
उहाँले मतदानपछि सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘विहानीको सुर्योदयसँगै विकास र सम्मृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्न मतदान गरियो ।’






प्रतिक्रिया