अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनको एक मतदान केन्द्रमा रोकियो मतदान

चितवनको एक मतदान केन्द्रमा रोकियो मतदान


चितवन-सुरुमा प्रतिनिधिसभातर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको दिएपछि चितवन क्षेत्र नम्बर–१ को एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ ।

रत्ननगर नगरपालिका–१४ स्थित द्वाारिकादास मावि मतदान केन्द्रमा १८ मत खसेपछि मतदान स्थगित गरिएको छ । १८ मत खसेपछि सुरुमा प्रतिनिधिसभातर्फको मतपत्र दिइएको थाहा भएको थियो । सो मतदान केन्द्रमा सर्वदलीय सहमतिपछि मतदान सुरु बताइएको छ ।