अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजुरमा मत पेटिकामा आगलागी,मतदान स्थगित

बाजुरमा मत पेटिकामा आगलागी,मतदान स्थगित


कैलाली – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका-१ मा रहेको भगवती आधारभूत विद्यालय मतदान केन्द्रमा मतपेटिकामा आगजनी गरिएको छ ।
प्रदेशसभाअन्तर्गत समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएपछि निर्वाचन स्थगित भएको छ । आगजनी कसले गरेको भन्ने अन्योल रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।