अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतदानका विषयमा झगडा हुँदा बाजुरामा गोली लागी एकजनाको मृत्यू,तीनजना घाइते

मतदानका विषयमा झगडा हुँदा बाजुरामा गोली लागी एकजनाको मृत्यू,तीनजना घाइते


धनगढी- बाजुराको एक मतदानस्थलमा गोली लागेर एकजनाको मृत्यु भएको छ ।
जिल्लाका त्रिवेणी नगरपालिका ७ मा रहेको मतदानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सञ्जिव अएडीको मृत्यु भएको हो ।

घटनामा एकजना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएको बताइएको छ ।

शिक्षक संघ बाजुराका अध्यक्ष प्रेमराज पाध्याका अनुसार सोही वडाका प्रशुराम पाध्याय पनि घाइते भएका छन् ।