अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६१ प्रतिशत मतदान भयो : निर्वाचन आयोग

६१ प्रतिशत मतदान भयो : निर्वाचन आयोग


काठमाडौं- निर्वाचन आयोगले आइतवार भएको प्रतिनिधिसभा तथा प्रदेशभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ। निर्वाचन आयोगले सामान्य घटनाबाहेक सबै स्थानमा शान्तिपूर्ण रुपमा भएको जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभर शान्तिपूर्ण मतदान भएको बताएका छन्।

थपलियाले प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मत खसेको जानकारी दिनुभयो। तर यो अपेक्षाभन्दा कम रहेको थपलियाले बताउनुभयो । आयोगले ७० प्रतिशत मत खस्ने दाबी गरेको थियो ।