काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सूर्य चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिनुभएको छ ।
अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुमा ग्राफिक्स कार्ड शेयर गर्दै लेख्नु भएको छ -तपाईंको मतको सधैं कदर गर्दछौं ।

प्रतिक्रिया