अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर २ मा पनि मतगणना सुरु

ललितपुर २ मा पनि मतगणना सुरु


काठमाडौं- ललितपुर -२ मा मतगणना सुरु भएको छ। सर्वदलीय बैठकमा भएको सहमतिपछि पहिले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना सुरु भएको हो।
सातदोबाटोस्थित तेक्वान्दो कम्प्लेक्समा मतगणना जारी रहेको हो। आइतबार भएको मतदानतमा ललितपुरमा ५८ प्रतिशत मत खसेको थियो।
ललितपुर( २ मा नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र एमालेका प्रेमबहादुर महर्जनबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। यहाँ २२ जना उम्मेदवार छन्।