अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा क्षेत्र नं २ मा मतगणना सुरु

झापा क्षेत्र नं २ मा मतगणना सुरु


झापा -झापाको निर्वाचन क्षेत्र नं २ मा मतगणना सुरु गरिएको छ ।
अर्जुनधारा नगरपालिका ११ बाट मतगणना सुरु गरिएको निर्वाचन कार्यलयले जनाएको छ । यो क्षेत्रको मतगणना अर्जुनधारा नगरपालिकाको कार्यलयमा नै भइरहेको छ । यस क्षेत्रमा नेकपा एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरे उम्मेद्वार हुनुहुन्छ । यस्तै गठबन्धनबाट हरी राना लगायत उम्मेद्वार चुनावी मैदानमा छन् । यो क्षेत्रमा १ लाख ३४ हजार ९१ जना मतदाता रहेकोमा ८७ हजार ७ सय २३ मत खसेको छ । यो ६५.४२ प्रतिशत हो ।