काठमाडौं -विहानै देखि सुरु भएको ललितपुर २ को मतगणनामा एमालेले सुरुवाती अग्रता लिएको छ । अहिलेसम्म ५सय मत गणना हुँदा एमालेका प्रेमबहादुर महर्जनले ११७ मत ल्याउँदा नेकपा एसका कृष्णलाल महर्जनले ९७ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया