मुस्ताङ-मुस्ताङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् ।
प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवारले ५३७ मत, नेकपा एमालेका उम्मेदवारले ४२१ मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२ मत पाएका छन् ।मतगणना जारी छन् ।





प्रतिक्रिया