अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं-७ मा स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

काठमाडौं-७ मा स्वतन्त्र पार्टीको सुरुवाती अग्रता


काठमाडौं-काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीले सुरुवाती अग्रता कायम गरेको हो ।

यस्तै दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गर्दा सत्ता गठबन्धनतर्फबाट नेकपा ९माओवादी केन्द्र०का अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ७५ मत प्राप्त गरेकी छन् ।