अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोकमा दिउँसो ३ पछि मतगणना हुने

सिन्धुपाल्चोकमा दिउँसो ३ पछि मतगणना हुने


सिन्धुपाल्चोक-सिन्धुपाल्चोकका दुबै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ को मतगणना दिउँसो ३ बजेपछि गर्नेगरी तयारी भएको छ।

त्यसअघि सर्वदलीय बैठक गरेर आवश्यक निर्णय हुनेछ । यस्तै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा ११ बजे सर्वदलीय बैठक बोलाइएको छ । क्षेत्र नम्बर १ को केही स्थानको मतपेटिका अझै पनि संकलन भइरहेको बताइएको छ ।