काममाडौं-काममाडौं क्षेत्र नम्बर १० को मतगणना सुरु हुन थालेको छ । विहान साढे ८ बजेदेखि मतगणना सुरु हुने एमाले उम्मेदवार हिमेश केसीले बताए ।
सर्वदलीय बैठक सकिएकाले मुचुल्का उठाई सकिएपछि मतगणना सुरु गर्ने तयारी रहेको केसीले बताए । यस क्षेत्रबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका राजन केसी, एमालेबाट हिमेश केसी र माओवादी केन्द्रबाट अन्जना विशंखे छिन् ।






प्रतिक्रिया