धनुषा-धनुषा क्षेत्र नम्बर ३ मा नेकपा एमालेले सुरुवाती अग्रता कायम गरेको छ । जारी मतगणनामा एमालेले सुरुवाती अग्रता गरेको हो ।
७ सय मत गणना हुँदा एमालेका उम्मेदवारले २५७ मत ल्याएका छन् । यस्तै जनमत पार्टीका उम्मेददवारले २५७ र लोसपाका उम्मेदवारले १५५ मत प्राप्त गरेका छन् ।






प्रतिक्रिया