झापा-झापा क्षेत्र नमबर २ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । एक हजार ६३४ मतगणना हुँदा एमालेका उम्मेदवार देवराज घिमीले ६३० मत ल्याएर अग्रता कायम गरेका गर्नुभएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रका हरी रानाले ३९७, स्वागत नेपालले ३०१ र स्वतन्त्र पार्टीका रुद्र गिरीले १९८ मत ल्याउनु भएको छ ।






प्रतिक्रिया